अन्नपूर्ण गाउँपालिकाको आगमी बजेट सार्वजनिक (बजेटको पूर्णपाठ सहित)

विकल्प न्यूज/बेनी असार ७ गते ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगमी आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट सार्वजनिक गरेको छ । आइतबार गाउँपालिका केन्द्र पोखरेबगरमा सम्पन्न ११ गाउँसभामा गाउँपालिका उपाध्यक्ष केशमाया मगरले वजेट प्रस्तुत गर्नुभएको हो । गाउँसभाले उक्त बजेट सर्वसम्मत रुपमा पारित गरेको छ । बजेटको पूर्णपाठ पढ्नुहोस । गाँउ सभाका अध्यक्ष ज्यु गाँउसभाका सदस्य ज्यु … Continue reading अन्नपूर्ण गाउँपालिकाको आगमी बजेट सार्वजनिक (बजेटको पूर्णपाठ सहित)